बैशाख ६, २०७९, मङ्लबार
चिठी खबर
काठमाडौ बैशाख ६,२०७९ नेकपा माओबादी केन्द्र शिवपुरी गाउपालिका को आसन्न बैशाख ३० गते हुन गइरहेको निर्बाचनको लागि अध्यक्ष को लागि सर्व सम्मत रुपमा मीन बहादुर तामाङ निर्बाचित हुनु भएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया