जेष्ठ २, २०७८, आइतवार
चिठी खबर
काठमाडौं, २ ज्येष्ठ । नुवाकोट जिल्ला बाग्मति प्रदेशको साम्सद हिरानाथ खतिवडाद्वारा सदरमुकाम बिदुरस्थित त्रीशुली अस्पताललाइ कोभिड १९ को दोस्रो लहरमा भइरहेको अक्सिजन अभाबलाइ न्युनिकरण गर्न ६८००० लिटर अक्सिजन सहित सिलिन्डर हस्तान्तरण गर्नु भएको छ । माओबादि केन्द्रको नेता खतिवडा कोभिड भेरियन्टबाट आफ्नो जनतालाइ सुरक्षित र स्वास्थ्य सेवाबाट बन्चित नहोस भन्ने उद्देश्यले निरन्तर जनताको सेवामा लागिपरेको चिठीखबरलाइ बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया