जेष्ठ ६, २०७८, बिहिबार
चिठी खबर
काठमाडौ ६ जेठ माअोबादि छोडि एमाले प्रवेश गरि मन्त्री बनेका गूह मन्त्री राम वहादुर थापा बादल, उद्योग मन्त्री लेखराज भट्ट, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रम मन्त्री गौरीशङ्कर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा लगायत पदबाट मुक्त भएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया