×

श्री कृष्ण जन्माण्टमी पर्वको अवसरमा देश भर सार्वजनिक बिदा दिने गृहमन्त्रालयबाट सुचना जारी

भदौ १०, २०७८, बिहिबार
चिठी खबर

काठमाडौ । गृह मन्त्रालय बाट बि.सं.२०७८ साल भाद् १४ गते सोमबारको दिन श्री कृष्ण जन्माण्टमी पर्वको अवसरमा देश भर सार्वजनिक बिदा दिने नेेपाल सरकारको मन्त्रीपरिषद् बाट निर्णय भएका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया