×

शेर बहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिनु भएका छन

असार २९, २०७८, मङ्लबार
चिठी खबर

काठमाडौ । आज शेर बहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिनु भएका छन। गूहमा बालकृष्ण खाँड, कानुन ज्ञानेन्द्र बहादुर कार्की, अर्थ जनार्दन शर्मा उर्जामा पम्फा भुुसालले पनि सपथ खानु भएका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया