×

वाइसिएल द्वारा राष्ट्रपतिलाई महाअभियोग लगाउन माग।

जेष्ठ ७, २०७८, शुक्रबार
चिठी खबर

काठमाडाै ७ जेठ नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट नेपाल (वाइसिएल)ले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउन माग गरेको छ । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घन्टाभित्र दलहरूलाई नयाँ सरकार गठनका निम्ति आह्वान गर्दै जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै वाइसिएलले महाअभियोग लगाउन माग गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया