असार २२, २०७८, मङ्लबार
चिठी खबर
काठमाडौ २२ असार, वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजिकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि निगमका कर्मचारी आन्दोलित भएका हुन् । निगमलाई खतम पार्न लागेको र हवाई माफियाको इशारामा निजिकरण गर्न लागिएका भन्दै कर्मचारी आन्दोलनमा उत्रेका हुन । निगमका कर्मचारीले गेटमापनि तालाबन्दी गरेका छन।
फेसबुकबाट तपाईको प्रतिक्रिया