×

लमजुङलाइ केन्द्रबिन्दु बनाएर दुइ पटक भुकम्पकाे धक्का ।

जेष्ठ ५, २०७८, बुधबार
चिठी खबर

  • काठमाडौं , ५ जेठ । लमजुङको भुलभुले केन्द्रबिन्दु भएर दुइ पटक भुकम्प गएको छ । भुकम्प मापन केन्द्रको अनुसार बुधवार बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुलेमा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको भुकम्प गएका थियो भने पुन: सोहि स्थानलाइ केन्द्रबिन्दु बनाएर बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्नेच्युटको भुकम्प गएको हो । भुकम्पले सो स्थानको केहि घर गोठहरु भत्काएका छन भने केहि स्थानिय सामान्य घाइते भएको छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया