जेष्ठ ९, २०७८, आइतवार
चिठी खबर
काठमाडौ ९ जेठ, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८ जारी गरिएको उल्लेख गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया