बैशाख ३०, २०७८, बिहिबार
चिठी खबर
नेपाल चलचित्रकर्मि तथा राखेपको पुर्ब सदस्यीय सचिब र होटल ब्यबसायि युबराज लामा ज्युले बारा जिल्ला निजगढ नगरपालिकामा यदि नगरपालिकाले व्यवस्थापन गरेको दोस्रो लहरको कोभिड भाइरसको उपचार केन्द्र र आईसोलेसन वाड नपुग भयमा आफ्नो होटल ताराइन्नलाई वार्ड को रुपमा दिन इच्छुक भएको जानकारी चिठी खबर लाइ गर्नुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया