×

बारा , निजगढ नगरपालिकाद्वारा नगरवासिहरुलाइ सुचना

जेष्ठ १, २०७८, शनिबार
चिठी खबर

काठमाडौं , १ ज्येष्ठ । बारा, निजगढ नगरपालिका क्षेत्र भित्र बसोबास गर्नुहुने आदरणीय नगरवासीहरूलाई स्वास्थ्य सम्बन्धी समस्या वा अप्ठ्यारो आइ परेमा निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयका देहायका कर्मचारी तथा स्वास्थ्यकर्मीहरू सँग सम्पर्क गरी आवश्यक सहयोग एवं परामर्श लिन सकिने व्यहोरा सादर अनुरोध छ:–
१. प्र. प्र.अ. श्री सुमन कुमार कार्की – ९८५५०७६१११
२. सूचना अधिकारी श्री रविन घिमिरे – ९८५५०१५१६०
३. जनस्वास्थ्य अधिकृत श्री रमेश लामा – ९८५५०१३३२८
४. सि.अ.हे.व. छैठौं श्री मणिश्वर घिमिरे – ९८५५०४४८१७
५. जनस्वास्थ्य निरीक्षक छैठौं श्री दिनेश परियार – ९८६५११२१९८
६. डा. प्रिन्स तिवारी, निजगढ प्रा.स्वा.के. – ९८६००७२३९१
७. ल्या.टे. पाचौं श्री राजेन्द्र लामा, निजगढ प्रा.स्वा.के. – ९८५५०४४८२६
८. एम्बुलेन्स चालक श्री वीरभक्त लामा – ९८१७२४०६२२
९. एम्बुलेन्स चालक श्री वीर बहादुर लोप्चन – ९८५५०१४०७५

फेसबुकबाट तपाईको प्रतिक्रिया