जेष्ठ ६, २०७८, बिहिबार
चिठी खबर
देवकोटाले ५ हजार ८८ मतभार पाएका छन् । त्यस्तै बादलले ४ हजार १४ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया