भदौ २२, २०७९, बुधबार
चिठी खबर

काठमाडौं । अभिनेता पल शाहले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । यौन दुरुपयोगको मुद्दामा जिल्ला अदातल, नवलपुरले पललाई सफाइ दिएको हो । तर बाल यौन दुरुपयोगको मुद्दामा भने साढे २ वर्षको कैद सजाय तोकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया