अशोज १६, २०७८, शनिबार
चिठी खबर
काठमाडौ । नेपाल रग्बी संघ प्रतियोगिता कमिटीको आयोजनामा बागमती प्रदेश जिल्ला स्तरीय पुरुष तथा महिला प्रतियोगिता मध्यपुर ठिमीमा सुरु हुदै।आजको खेलमा महिला टिम मकानपुरले काठमाडौं महिला टिमलाई पराजित गर्दै उपाधी हात पारेका छन।
फेसबुकबाट तपाईको प्रतिक्रिया