×

नेपालको विश्वकप तथा एसियन कप छनोट खेलमा सहजै जित ।

जेष्ठ २०, २०७८, बिहिबार
चिठी खबर

काठमाडौ २० जेठ , अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा नेपालले विश्वकप तथा एसियन कप छनोटको खेलमा चाइनिज ताइपेइमाथि सहजेै जित हासिल गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया