मंसिर ३, २०७८, शुक्रबार
चिठी खबर

नेकपा(माओवादी केन्द्र) शिबपुरि गाउपलिका वडा नं १ तलाखुको दोश्रो ऐतिहासिक सम्मेलन प्रमुख अतिथि सुक्रराम तमाङ उपस्थितिमा अध्यक्ष गोपाल तामाङ, उपाध्यक्ष मनोज कार्की,कोषाध्यक्ष प्रकाश तामाङ,सचीव पवन तामाङ,सह-सचिब डल्लिमाया तामाङ सहित २९ सदस्य पुर्ण वडा समिति निर्बिरोध चयन गरिएको छ। यसैगरि पाटिको भातृ सङ्गठन ycl नेपालको वडा अध्यक्ष बिन्दुराम तामाङ,अखिल नेपाल महिला संघ क्रान्तिकारी को वडा अध्यक्षमा आसामाया तामाङ,उपाध्यक्ष निरमाया तामाङ,तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल को वडा अध्यक्षमा आइत सिङ तामाङ र अखिल नेपाल किसान संघ क्रान्तिकारिता को वडा अध्यक्षमा सुरेन्द्र तामाङ निर्बिरोध निर्बाचित हुनुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया