जेष्ठ २०, २०७८, बिहिबार
चिठी खबर

काठमाडौ २० जेठ
नेकपा(माओवादी केन्द्र) निजगढले हेल्प डेस्क मार्फत संचालन गरिरहेको अभियानलाई हौसला प्रदान गर्दै रु.१५,०००(पन्ध्र हजार) बराबरको विभिन्न स्वास्थ्य सामाग्री माक्र्स सेेेनिटाइजर सहयोग गर्नु भएका छन। निजगढ घर भैई हाल काठमाडौंमा मेडिकल सर्जिकल व्यापार व्यवसाय गर्दै आउनु भएका काठमाडौं सर्जिकल सप्लायर्सका संचालक कृष्ण प्रसाद चौलागाई र अर्पना श्रेष्ठ दम्पति द्वारा सहयोग गर्नु भएका छन।
फेसबुकबाट तपाईको प्रतिक्रिया