अशोज १६, २०७८, शनिबार
चिठी खबर

काठमाडौ । निजगढ नगरपालिका वडा नं. ९ निवासी “क” वर्गको अपांगता अध्ययन कार्यमा गहिरो रुचि रहेका बालक सुरज आचार्यलाई नगर कार्यपालिकाको निर्णयानुसार वहाँको सहज पठनपाठन तथा अध्ययन कार्यमा सघाउ पुर्याउन वहाँकै घरमा पुगी नगर कार्यपालिकाको कार्यालय, निजगढको तर्फबाट एक थान ल्यापटप हस्तान्तरण गरेेका छन।
फेसबुकबाट तपाईको प्रतिक्रिया