फाल्गुन २७, २०७९, शनिबार
चिठी खबर
फागुन २७ सनिवार २०७९ काठमाडौ । स्ववियु निर्वाचन २०७९ चैत ५ को पुर्बसन्ध्यामा उम्मेदवारी दर्ताको मितिमा कान्तिपुर क्याम्पस थली काठमाडौमा भने ५ बिधार्थी संगठनको सर्बदलिय बैठकबाट सर्बसहमतिमा स्ववियु पदाधिकारी र सदस्यहरु बाडफाड गरेका छन । कान्तिपुर क्याम्पसमा स्नातक तह तेस्रो बर्षमा अध्ययनरत सन्जय तामाङ स्ववियु कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन , उनी अखिल( क्रान्तिकारी ) काठमाडौ जिल्ला समितिको सचिबालय सदस्य हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया