भदौ १०, २०७९, शुक्रबार
चिठी खबर
काठमाडौ , २०७९ भदौ १० शुक्रवार । नेपाल मगर संघ गोकर्णेश्वर नगर समितिले २०७९ भदौ ११ गते कुशेऔसी मेला गोकर्णमा भक्तजनहरुलाइ निशुल्क पिउने पानी बितरण गर्ने भएको छ । नियमित मासिक बैठकबाट निर्णय भएपछी उक्त कार्य सबै मिलि गर्ने भएको छ ।उक्त कार्यक्रमको तयारी पुर्ण रुपमा भैसकेको मगर संघ गोकर्णेश्वरको काेषाध्यक्ष तुलसी आले मगरले बताउनु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया