×

अभिभावक गुमाएका बालबालिकाहरुको संरक्षक सम्बन्धित जरुरी सुचना जारी ।

जेष्ठ १४, २०७८, शुक्रबार
चिठी खबर

काठमाडौ १४ जेठ महिला बालबालिका तथा ज्यष्ठ नागरिक मन्त्रालय द्वारा अभिभावक गुमाएका बालबालिकाहरुको लागि हेर चाहा संरक्षण र पालानपोसन गर्नको लागि परिवारका अन्य सदस्य वा संरक्षक नभएको अवस्थामा त्यस्ता बालबालिका फेेला परेमा सम्बन्धित स्थानीय तहले तपशिल बमोजिमको कागजात सहित राष्ट्रिय बालअधिकार परिषदमा सम्पर्क गर्नको लागि सुचना जारि।

फेसबुकबाट तपाईको प्रतिक्रिया