अशोज १, २०७९, शनिबार
चिठी खबर
काठमाडौ , असोज १ सनिवार २०७९ । अनेरास्वबियू ( क्रान्तिकारी ) काठमाडौ जिल्ला समितिले सरसफाइ अभियानको उद्घाटन बुढानिलकण्ठ नगरपालिका वडा ११ को जगडोल झण्डापार्कबाट गरेको छ। विश्व ओजन दिवसको अबसर पारेर सफा देश स्वस्थ मानिस भन्ने मुल नाराको साथ कार्यक्रम शुरूवात गरेको कार्यक्रमको प्रमुख अतिथी उक्त संगठनको केन्द्रिय सदस्य सुबिन चालिसेले बताउनु भयो । कार्यक्रम सफल पार्न अखिल ( क्रान्तिकारी ) सम्बद्द बिद्यार्थीहरु मात्रै थिए । काठमाडौ जिल्ला समितिको उपाध्यक्ष जनक ढुगांनाले यो कार्यक्रम आजबाट शुरूवात गरि अब प्रत्येक शनिबारको दिन बिशेष सार्बजनिक ठाउंहरुमा निरन्तर जारी राख्ने बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया