भदौ ९, २०७८, बुधबार
चिठी खबर
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहले आफ्ना सांसदहरूलाई बलजफ्ती अपहरण गरि तीन दिनदेखि थुनेर राखेको आरोप लगाएका छन्। आज पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भनेका छन्। घरघरबाट मान्छे उठाएर तीन दिनदेखि रिसोर्टमा लगेर थुनेर राखेको आरोप लगाए।संासदहरुलाई घेराबन्दीमा राखेर बाध्य पारियो भन्दै आरोप लगाएका छन।
फेसबुकबाट तपाईको प्रतिक्रिया