×

रोयल इन्फिल्डको बिशेषज्ञ बुद्द मोटरसाइकल वर्कशपमा ।

जेष्ठ २४, २०८२, शनिबार
चिठी खबर

काठमाडौं । बिगत २५ बर्ष देखि अटोमेकानिक क्षेत्रमा कार्यरत बुद्द लामाले आफ्नै वर्कशपबाट रोयल इन्फिल्ड बाइकको समस्याहरुमा सेवा प्रदान गर्दै आएको छ । साथीहरुको बिदेशिने लहर चल्दा पनि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उच्च मनोबलको साथ सेवामा खटेको उनी बताउछन । उनको वर्कशपमा सबै किसिमको बाइक र स्कुटीहरुको मर्मत संभार गर्ने बताउछन । हरेक बिहान ७:०० बजे देखी बेलुका काम पुरा नहुन्जेल सम्म सेवामा निरन्तर लागेको उनि बताउछन ।

उनी आफु रोयल्ड इन्फिल्ड बाइकको लभर भएकोले बिशेस गरी उनले उक्त बाइकको सम्पुर्ण सेवाहरुको बारेमा राम्रो ज्ञान लिएको र राम्रो सेवा दिन सक्ने दाबी गर्छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया