भदौ ४, २०७८, शुक्रबार
चिठी खबर
काठमाडौ । बारा जिल्ला बासिन्दाका आफन्त र परिवार भित्रका कोहि अफगानिस्तान हुनुहुन्छ भने तुरुन्तै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नु हुन सुचना जारी । हाल अफगानिस्तानमा भैइरहेको राजनैतिक विषम घटनाक्रमपछि नेपाल सरकारले त्यहाँ कार्यरत नेपाली दाजुभाई दिदिबहिनिहरुको उद्वारको लागि प्रक्रिया अगाडी बढाइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया