×

नेपाल रग्बी संघ प्रतियोगिता कमिटीको आयोजनामा बागमती प्रदेश जिल्ला स्तरीय पुरुष तर्फको उपाधि भक्तपुरने हातपरे

अशोज १७, २०७८, आइतवार
चिठी खबर

काठमाडौ । नेपाल रग्बी संघ प्रतियोगिता कमिटीको आयोजनामा बागमती प्रदेश जिल्ला स्तरीय पुरुष तर्फको फाइनल खेल प्रतियोगिता मध्यपुर ठिमीमा भएको खेल मैदानमा भक्तपुरले नुवाकोटलाई पराजित गर्दै उपाधि हातपारेका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया