×

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीलाई निर्वाचन आयोगबाट प्रमाणपत्र दिइएको छ

भदौ ९, २०७८, बुधबार
चिठी खबर

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नामक राजनीतिक दलबाट छुट्टिई बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी एेन २०७३ दोस्रो संशोधन अध्यादेश २०७८ दफा ३३ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगबाट मिति २०७८/५/९ निर्णय भएकोले यो प्रमाणपत्र दिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया