×

नेपालले २२ वर्षपछि माल्दिभ्सलाई (१-० )गोल अन्तरले पराजित गरेको छ

अशोज १६, २०७८, शनिबार
चिठी खबर

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गरेको छ । युवा फरवार्ड मनिष डाँगीको दर्शनीय गोलमा नेपालले शनिबार मालेस्थित राष्ट्रिय रंगशालामा माल्दिभ्समाथि १-० को जित हासिल गरेको हो । यससँगै नेपालले २२ वर्षपछि माल्दिभ्सलाई पराजित गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया