×

नेकपा एकीकृत समाजवादी १६६ र ठाकुर समूह १६७ मा दल दर्ता

भदौ ९, २०७८, बुधबार
चिठी खबर

काठमाडौ । माधब समुहको नेकपा ( एकीकृत समाजवादी पाटी ) निर्वाचन आयोगमा १६६ नम्बरमा दर्ता भएका छन। ठाकुर समुहको लोकतान्त्रिक समाजवादी १६७ नम्बरमा दर्ता भएका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया