चिठी खबर

विश्वव्यापी कोरोना महामारी विरुद्धको अभियान लाई सहयोग गर्नुहुने निजगढ घर भैई हाल जापानमा अध्ययन र रोजगारको शिलशिलामा रहनुभएका हरुुुले निस्वार्थ सहयोग गर्नु भएका छन। यर्स्तो संकटको घडिमा आफै संकटमा रहेरपनि आफ्नो गाउँ ठाउँको माया गर्ने प्रतीको यो सेवाभावको कार्य उच्च प्रशंसनीय छ। माओवादी केेेेन्द्रले हेप्ल डेस्क मार्फत संचालन गरि रहेको निशुल्क एम्बुलेन्स सेवा, दैनिक निशुल्क खाना कार्यक्रम, निशुल्क हेल्प डेक्स अनलाई फारम र बिरामी संग परामर्श लगायत अन्य कार्यक्रमको व्यवस्थापनमा झनै सहयोगले उल्लेख्य प्रभाव पारेका छन। आजेैबाट संचालन हुने कोभिड-१९ बाट बिरामी अतिविपन्न र वृद्धहरुको घरघरमा पुग्ने अभियानमा जापानबाट आएको रकम सहकार्य सहित प्रयोग गर्ने प्रतिबद्धता माओवादी केेेेन्द्र बारा जिल्ला सदस्य सन्तोस दंंगालले हाम्रो चिठि खबरलाई गर्नु भयो। पार्टीले आन्तरीक रु.१ लाखको कोष निर्माण गर्दै जम्मा रु. २ लाखको कोष मार्फत “विपन्न र वृद्ध राहत कार्यक्रम” अगाडी बढ्ने सम्पूर्णमा जानकारी गराएका छन। यो राहत प्याकेज प्रती विपन्न र वृद्धहरुको लागि रु. २ हजार बराबरको हुने हुँदा सबैको सहभागिता र सहयोगको लागि अनुरोध पनि गर्नु भयका छन। यो अभियानमा जापानबाट रु. 62,410(बैसठ्ठी हजार चार सय दस रुपैयाँ )सहयोग गर्नुहुने दाताहरुको विवरण यसप्रकारको छन।
१. सिद्वार्थ ढकाल- ¥ 10,000
२. युवराज धिताल- ¥ 10,000
३. बिलव धिताल- ¥ 10,000
४. शोभा सापकोटा- ¥ 5,000
५. अनिल जंग थापा- ¥ 5,000
६. सुरज श्रेष्ठ- ¥ 5,000
७. बासु शर्मा रिमाल- ¥ 5,000
८. सिजल मगर- ¥ 5,000
९. पुकार बजगाई- ¥ 5,000
जम्मा जापानीज यान(¥)=60,000
नेपाली रुपैयाँ(Rs)= 62,410
फेसबुकबाट तपाईको प्रतिक्रिया