चिठी खबर
काठमाडौं , ३१ बैषाख । देशि विदेशी प्रतिक्रियावादीहरु र अदालतकाे समेत घेराबन्दीकाे कारण जिन्दगीमा एक पटक नेतृत्व असफल भएकाे जस्ताे देखिएकाे मात्र हाे दुईतिहाई काे प्रधानमन्त्रीलाई अल्पमतमा झार्नु पनि सफलतानै हाे नि हैन र? केपि अाेलि चैं कसरी सफल भए? उनले गरेकाे संसद विघटन अदालतले बदर गर्याे , माअाेवादीकाे मुख्यमन्त्रीहरु हटाउन चालेकाे कदम पटक पटक असफल भयाे, दुई तिहाईकाे प्रधानमन्त्रीले संसदमा अाफ्नै पार्टीकाे समेत विश्वासकाे मत पाउन सकेनन, अलिअलि फरक गतिविधिमा हिडेकाे भनेर स्पष्टीकरण साेधेर निलम्बन गर्ने केपि अाेलि संसदिय ह्वीप नमान्ने जस्ताे अक्षम्य गल्ति गर्दा पनि निरीह भएर उनिहरुकै पाउ माेल्नु परेकाे छ , सारा सेटिङ मिलाउदा पनि बहुमतकाे सरकार बनाउन सकेका छैनन यी यावत कुरामा असफल भएता पनि एमालेहरु केपि अाेलिले जित्याे भनेर छाति फुलाएर हिँडेका छन हामीहरुचै बेकारमा केकेन गुमाउनु परेकाे जस्ताे पिर मानेर हिँडेका छाैं यहि हाे हाम्राे कमजाेरी।
फेसबुकबाट तपाईको प्रतिक्रिया